जमाना निक्कै स्वार्थी छ बुझ्दैन मेरो बेबसी


जमाना निक्कै स्वार्थी छ बुझ्दैन मेरो बेबसी ,
गौरी मल्ल 
पन्छाएर जमनाको नजर तिमी आउ जिन्दगी !
टुट्न लागेको डोरी झैँ दिनदिनै झिनो भएको छ ,
मुटुको मेरो चाललाई फेरी चलाऊ जिन्दगी !!

,

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस