टुक्रा राज्य जोडी नेपाल माला उने पुर्खाले

जिबन अर्थहिन हुन्छ जिउन नजान्दा साथि 

अमृत पनि बिष हुन्छ पिउन नजान्दा साथि 


एक एक गरी जोडिएका साइनोहरुपनि सबै 

टुक्रा टुक्रा भइ उद्रिनेछ सिउन नजान्दा साथि 

शान्ति पाख्रिन 
नुवाकोट 

1 comments

धेरै राम्रो लेखलेख्नु भएको छ खुशी लागे always keep it up, wish you all the best Ms. Shanti ji well done,

s.raj ghale gorkha

तपाइको बीचार ब्यक्त गर्नुस