याद यि यादहरु म, पखाल्नु कसरि
याद यि यादहरु म, पखाल्नु कसरि
तिमी छैनौ भन्दै मन, ढाल्नु कसरि
दिन त गयो, छोडेर................रात कालो
अन्धकारमा जीउने बानी, बसाल्नु कसरि
तिमी छौ धडकनमा, म............ के गरु
थिची घाँटि यो श्वाश, नीकाल्नु कसरि
परेकोछु खाल्टोमा, माथि नीलो आकाश छ
कुन बल लगाई जीन्दगी, संहाल्नु कसरि
दयनीय म भए, कालहरु...... हेर्दै गए
बाँच्ने मन छैन जीबन, पाल्नु कसरि
जल्न त म जलेकै छु, देख्दैन दुनीयाँले
चिता माथि सुती आगो, बाल्नु कसरि
तिमी छैनौ भन्दै मन, ढाल्नु कसरि
दिन त गयो, छोडेर................रात कालो
अन्धकारमा जीउने बानी, बसाल्नु कसरि
तिमी छौ धडकनमा, म............ के गरु
थिची घाँटि यो श्वाश, नीकाल्नु कसरि
परेकोछु खाल्टोमा, माथि नीलो आकाश छ
कुन बल लगाई जीन्दगी, संहाल्नु कसरि
दयनीय म भए, कालहरु...... हेर्दै गए
बाँच्ने मन छैन जीबन, पाल्नु कसरि
जल्न त म जलेकै छु, देख्दैन दुनीयाँले
चिता माथि सुती आगो, बाल्नु कसरि


.svg.png)


0 comments
तपाइको बीचार ब्यक्त गर्नुस