धेरै हासखेल गरे पनि यो कर्ममा एउटा हुने ।
![]() |
| बियोगी काइला |
धेरै हासखेल गरे पनि यो कर्ममा एउटा हुने
खोजे पनि का पाउनु र सोचे जस्तो देवता हुने ।
आफ्नो जस्तो हुन्न रैछ एकोहोरो माया गर्दा ।
जिन्दगीमा घात भयो भरोसामा अघि सर्दा ।
निधारको भाग्यसँग न त कुनै सम्झौता हुने |
खोजे पनि का पाउनु र सोचे जस्तो देवता हुने ।
आँखा अघि झल्किरह्यो निष्ठुरीको प्रतिविम्व ।
किन सधै सताउछ यो दुखी रहने जिन्दगीमा ।
कुन दैवले खेल खेल्यो मेरो ईच्छाई बलौटा हुने |
खोजे पनि का पाउनु र सोचे जस्तो देवता हुने ।
धेरै हासखेल गरे पनि यो कर्ममा एउटा हुने ।
खोजे पनि का पाउनु र सोचे जस्तो देवता हुने ।
"वियोगी काईला"

0 comments
तपाइको बीचार ब्यक्त गर्नुस