गजल संसार - शृंखला ३६- २०१३ अप्रिल २२ /२०६९ बैशाख ११


कार्यक्रम - गजल संसार
संचालिका- शान्ति पाख्रिन
रेडियो - अनलाइन रेडियो हाम्रो संसार
समय - साँझ ५ बजे देखी ६ बजे सम्म
शृंखला -३६
मिति - २०१३ अप्रिल २२ /२०६९ बैशाख ११
पेज - गजल संसार
 

4 comments

यो सद्भावनाको लागि हार्दिक धन्यवाद प्रिय गजल संसार
तथा संचालिका- प्रिय शान्ति पाख्रिन बहिनी,
अत्यन्तै आभारी छु l

धन्यवाद,, सम्पूर्ण गजल मन गजल पारखी साहित्य अनुरागी का सबै मित्र तथा अग्रज हरु र यस कार्यक्रम चन्चालन गरेर हाम्रा केहि लेख रचना संसार भरि पुराउन सहायो गर्नु हुने,यसै कार्यक्रम गजल संसार कि संचालिका शान्ति पाख्रिन जी र उहालाई साथ दिनु हुने उद्धब तामांग जी लाइ मा हृदय देखि धन्यवाद दिन चाहन्छु .....//// लगायत संसार भरि छरिएर रहनु भएका सबै नेपाली जान हरु लाइ आफुमा भएका लेख रचना यस कार्यक्रम हाम्रो संसार मा पोस्ट गरेर सहायो गरिदिनु हुन भनि म आर.के शर्मा बिनम्र अनुरोध गर्दछु.धन्यवाद//////

haina yasma ta 2069 bhannu bhako xa ni ta galti vayo jasto lagyo kinaki english date ma ta 2013 rakhnu bhako xa.............

Prastuti thikai lagyo Shanti ji, ajhai ramro garna saknuhun6. Gud luck

तपाइको बीचार ब्यक्त गर्नुस