धेरै खुसी नबन कुनै मोडमा हाल आउन सक्छ।
धेरै खुसी नबन कुनै मोडमा हाल आउन सक्छ।
गाह्रो छ जीन्दगी बिताउन बीचमा पर्खाल आउन सक्छ।
भन्छ्यौरे अचेल तिमी सबै कुराले भरिपूर्ण छु,
निराशामा रित्तिएको जुवाको झै खाल आउन सक्छ।
सुखमा मात्र होईन दुःखमा पनि भिज्ने गर,
नत्र पछुताई हिड्ने अशुभ कुनै साल आउन सक्छ।
उमेर छदै जीवनलाई गति देउ सफलताको,
हार गुहार माग्नुपर्ने कछुवाको चाल आउन सक्छ।
टपन जि एम
गुल्मी,

0 comments
तपाइको बीचार ब्यक्त गर्नुस