गजल
»
धेरै साल बिती सक्यो प्रदेशमा बास मेरो !
धेरै साल बिती सक्यो प्रदेशमा बास मेरो !
धेरै साल बिती सक्यो प्रदेशमा बास मेरो !
बाकसमा जान्छ होला यहाँ बाट लाश मेरो !!
बचाउन पनि कोहि छैन यहाँ एक्लो छु म !
छिटो छिटो बेजोडले चली रैछ सास मेरो !!
सहारा नै छैन केहि जिउनु नी कसरि हो !
मरी सक्यो संसारमा बाँच्ने झिनो आश मेरो !!
लक्ष्य मेरो यहि सम्म बिदेशीको चाकडीमा !
बाध्यता हो बिदेशिनु थे’न अरु खास मेरो !!
अन्जानमा छोए मैले पानि पनि नचल्ने रे !
रुढिबादी संस्कारमा खोसिएछ गाँस मेरो !!
रबिन प्रधान “प्रतिक”
खोटाङ्
छिटो छिटो बेजोडले चली रैछ सास मेरो !!
सहारा नै छैन केहि जिउनु नी कसरि हो !
मरी सक्यो संसारमा बाँच्ने झिनो आश मेरो !!
लक्ष्य मेरो यहि सम्म बिदेशीको चाकडीमा !
बाध्यता हो बिदेशिनु थे’न अरु खास मेरो !!
अन्जानमा छोए मैले पानि पनि नचल्ने रे !
रुढिबादी संस्कारमा खोसिएछ गाँस मेरो !!
रबिन प्रधान “प्रतिक”
खोटाङ्
यस विधामा प्रकाशित :
गजल





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस