जून जस्तै दानी बन, सबको भागमा परिदिने

जून जस्तै दानी बन, सबको भागमा परिदिने 

पारीजात झैं निश्छल बन,रातमा पनि झरिदिने 

आखिर चर्चा उस्कै हुन्छ,जो निस्वार्थी हुन्छ 

सहयात्री दु:खीको बन,जस्को दु:ख हरिदिने

Acharya Prabha

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस