त्यहि बरको हाँगा माथि न्याउली एक्लै रुँदा
चौतारीमा बर थियो पिपल थिएन
त्यसैले त छायाँ मुनि सितल थिएन
त्यहि बरको हाँगा माथि न्याउली एक्लै रुँदा
मैले पनि साथ दिन्थें बिरहमा हुँदा
बाहार संगै न्याउली आज हाँस्दै गित गाउँछे
मेरो भने जिबन जल्यो खडेरीले छुँदा ...
त्यसैले त छायाँ मुनि सितल थिएन
गाउँ बेसी कान्छी संग चौतारीमा धाउने
बाँसुरीको धुन संगै सुस्केरामा गाउने
कठै आज चौतारी झैं बिरानो भो जिबन
कतै बर पिपल देख्दा झनै रुन्छ यो मन
चौतारीमा बर थियो पिपल थिएन
त्यसैले त छायाँ मुनि सितल थिएन
त्यसैले त छायाँ मुनि सितल थिएन
त्यहि बरको हाँगा माथि न्याउली एक्लै रुँदा
मैले पनि साथ दिन्थें बिरहमा हुँदा
बाहार संगै न्याउली आज हाँस्दै गित गाउँछे
मेरो भने जिबन जल्यो खडेरीले छुँदा ...
चौतारीमा बर थियो पिपल थिएन
त्यसैले त छायाँ मुनि सितल थिएन
गाउँ बेसी कान्छी संग चौतारीमा धाउने
बाँसुरीको धुन संगै सुस्केरामा गाउने
कठै आज चौतारी झैं बिरानो भो जिबन
कतै बर पिपल देख्दा झनै रुन्छ यो मन
चौतारीमा बर थियो पिपल थिएन
त्यसैले त छायाँ मुनि सितल थिएन
पबिन




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस