गाउँमा किन मेरो नामै भएन॥
गाउँमा किन मेरो नामै भएन॥
खरानी घसेर नि कामै भएन॥
परिचित हुनलाई दामै भएन॥
जुलुस निकालेर हिड्ने मान्छेको॥
बाटोमा हिजो आज लामै भएन॥
स्वर मच्चाएको थेँ मैले पनी त॥
तर खै किन चक्का जामै भएन॥
सँसार कलियुग पापमा डुब्दा॥
धार्मिक स्थल पनि धामै भएन॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम
खरानी घसेर नि कामै भएन॥
पैसाको खेल खेल्ने यो समाजमा॥
परिचित हुनलाई दामै भएन॥
जुलुस निकालेर हिड्ने मान्छेको॥
बाटोमा हिजो आज लामै भएन॥
स्वर मच्चाएको थेँ मैले पनी त॥
तर खै किन चक्का जामै भएन॥
सँसार कलियुग पापमा डुब्दा॥
धार्मिक स्थल पनि धामै भएन॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर
कैलाली सुदुर-पश्चिम





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस