हिजो सम्म तिम्ले मलाई फूल भन्यौ॥

हिजो सम्म तिम्ले मलाई फूल भन्यौ॥
किन आज तिम्ले मलाई ,भूल भन्यौ॥

मैले दे'को मायाँ तिम्लाई आधा भए॥
तिम्रै साथ छाडी दिन्छु मै बाधा भए॥
हिजो सम्म तिम्ले मलाई मुल भन्यौ॥
किन आज तिम्ले मलाई ,भूल भन्यौ॥

मन मुटु दे'को मायाँ पनि ,अधुरै भो॥
अथाह मायाँ पनि तिम्लाई अपुरै भो॥
हिजो सम्म तिम्ले मलाई हुल भन्यौ॥
किन आज तिम्ले मलाई भुल भन्यौ॥

पान्थरेठिटो"रोमन पीडा"

0 comments

तपाइको बीचार ब्यक्त गर्नुस