आँखाको नानि बिच बसे पनि हुन्छ तिम्ले
आँखाको नानि बिच बसे पनि हुन्छ तिम्लेमायाले छाती भरी कसे पनि हुन्छ तिम्ले
सपेरा बनी कति दिन नाचाउँछौ सधै मलाई
नाग बनेर अङ्ग भरी डसे पनि हुन्छ तिम्ले
डर लाग्छ कता कता तिम्रो साथ छुट्ने होकी
कोमल मेरो मुटु बिच पसे पनि हुन्छ तिम्ले
अधेरी रात छिचोलेर बिहान झर्ने सित जस्तै
मेरो यिनै आचल भरी खसे पनि हुन्छ तिम्ले
╰☆╮☆•*¨★ S.P ★¨*•☆╰☆╮
╰☆╮☆•*¨★ S.P ★¨*•☆╰☆╮




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस