असार मास हिलो र मैलो रुझेर झरीमा


रूझेका यीनै वदन मेरा लौ हेर झरीमा ||

गाउ र बेसी हलो र जुवा काधमा कोदाली 
नगरी काम पुग्दैन खान डुबेर झरीमा ||

वारि र पारि सुसाए खोला एक्लै छु तिरमा 
मेलाको काम कसरि गर्नु पुगेर झरीमा ||

सम्झिन्छु अनि यादमा डुबी जीवन साथीलाई 
दिनको काम कसरि धान्नु कुदेर झरीमा ||

रातमा हुन्छ सिरानी साथ त्यो मन बुझाउने 
"संजय " बस्यो यो दिल भित्र लुकेर झरीमा ||

संजय कुमार खड्का 
रामेछाप देउराली -८ 
हाल : साउदिअरब

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

तपाइको बीचार ब्यक्त गर्नुस