चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,
चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,झुठो आशा दियौ मलाई मेरो साथ छोड्यौ।
सँगै बाँच्ने सँगै मर्ने खाएका ति कसमहरु,
एका एक टाढा हुदै किन बाचा तोड्यौ ?
आउँदै थिँए तिमीलाई भेट्न क्षितिजपारीबाट,
कति छिट्टो पराईको तिमीले घुम्टो ओढ्यौ?
माया गर्ने हजार रैछन तिम्रो यौवनलाई,
पैसावाला भेट्यौ र त उस्को डोली चढ्यौ।
जानु रैछ आखिर टाढा तिम्रो काले प्रेमिसँग,
हाँसी हाँसी गा'भा हुन्थ्यो किन शिर मोड्यौ ?
# मोहन बिहानी
भक्तिपुर-७ सर्लाही #
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस




April 5, 2015 at 2:54 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक