समय अन्योल छ ।

समय अन्योल छ । 
खै कुन गतिमा चल्दैछ! 
थाहा छैन । 
कसैले त समय बुझेका हौला, 
लौ न बुझाइ देउ' 
चल्न सिक्छु म समय सँगै । 

प्रगतिको धज्जी उडाउदैछ याँहा । 
फूल्न खोज्छ फूल । 
तर नफूलि चुडाईदैछ याँहा । 
जानि जानि फसाउछ । 
दुनिया हँसाउछ । 
के यही हो मानवता ? 
के यही हो मानविय परिचय ? 
त्यसैमा म अलमल छु! 
अनि दङ्गै । 
कोही त सिकाई देउ । 
चल्न सिक्छु म समय सँगै । 

"छिमेकि भाईराजा मन्त्रि भाका छन । 
देश बनाउन शहर गाका छन । 
दिन दिनै भत्ता खाका छन । 
जस्ताको छानो लाका छन । 
खै गरे देशको आलोचना ? 
कता फाले चुनाव अगावैका ति चेतना । 
झनै पारे देश अँग भँगै । 
कोहि त सिकाई देउ' 
चल्न सिक्छु म समय सँगै । 

दिलिप राइ (अञ्जान कान्छा )भोजपुर । 

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

तपाइको बीचार ब्यक्त गर्नुस