म लेख्न जान्दिन । अनावश्यक कुरा मान्दिन।
म लेख्न जान्दिन । अनावश्यक कुरा मान्दिन।
को ठुलो को सानो छान्दिन ।
लेख्दै गर्छु लेखी रहन्छु ।
यदी एऊटा समचार भए!
कस्ले पत्याउछ म कलाकार भए ??
सत्य नै एउटा जित हो रे ।
यो धर्तिमा मै बोझ भो रे ।
न त भनेको मान्छ ।
खालि निमुखाको पसिना खान्छ ।
ऊहि गाँउले जम्दार भए ।
कस्ले पत्याउछ म कलाकार भए ??
आउनुस खिचातानि छोडौ ।
बिकास का निम्ति बाटो मोडौ ।
सिमा मिच्नेको सपना तोडौ ।
यस्तै बिचार राख्थे सबै सँग ।
यदि सल्लाहाकार भए ।
कस्ले पत्याउछ म कलाकार भए ??
इज्जत बेच्ने ठाउंमा साग बेच्या भए ।
रक्सी राख्ने भाडोमा भिटामिन "ए"राख्या भए ।
जुवाखाल यदी स्कुल बनेको भए ।
कुबिचार हटाइ सुबिचार राख नत्र ।
को आउछ याहंा के किन्न यदि बजार भए!
कस्ले पत्याउछ म कलाकार भए ??
सन्तान हामि एउटै हो ।
भाक्ने देबि देउतै हो ।
गर्ने थिन पक्ष वाद ।
लागु गर्थे मानव अधिकारबाद ।
साच्चै न्यायधिकार भए ।
कस्ले पत्याउछ म कलाकार भए ???
दिलिप राइ (कान्छा )
भोजपुर _नेपाल
यदी एऊटा समचार भए!
कस्ले पत्याउछ म कलाकार भए ??
सत्य नै एउटा जित हो रे ।
यो धर्तिमा मै बोझ भो रे ।
न त भनेको मान्छ ।
खालि निमुखाको पसिना खान्छ ।
ऊहि गाँउले जम्दार भए ।
कस्ले पत्याउछ म कलाकार भए ??
आउनुस खिचातानि छोडौ ।
बिकास का निम्ति बाटो मोडौ ।
सिमा मिच्नेको सपना तोडौ ।
यस्तै बिचार राख्थे सबै सँग ।
यदि सल्लाहाकार भए ।
कस्ले पत्याउछ म कलाकार भए ??
इज्जत बेच्ने ठाउंमा साग बेच्या भए ।
रक्सी राख्ने भाडोमा भिटामिन "ए"राख्या भए ।
जुवाखाल यदी स्कुल बनेको भए ।
कुबिचार हटाइ सुबिचार राख नत्र ।
को आउछ याहंा के किन्न यदि बजार भए!
कस्ले पत्याउछ म कलाकार भए ??
सन्तान हामि एउटै हो ।
भाक्ने देबि देउतै हो ।
गर्ने थिन पक्ष वाद ।
लागु गर्थे मानव अधिकारबाद ।
साच्चै न्यायधिकार भए ।
कस्ले पत्याउछ म कलाकार भए ???
दिलिप राइ (कान्छा )
भोजपुर _नेपाल
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस




April 5, 2015 at 2:55 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक