सित्तैमा किन्न पाउने उधार भो जिन्दगी
(जिन्दगी )
सित्तैमा किन्न पाउने
उधार भो जिन्दगी
आलो चना गर्ने लाई
सित्तैमा किन्न पाउने
उधार भो जिन्दगी
आलो चना गर्ने लाई
उपहार भो गिन्दगी
के थियो सोच मेरो
कहाँ थियो गन्तब्य
सबैलाई दिन काट्ने
प्रत्रचार भो जिन्दगी
जिउनु अब किन पर्यो
लाग्न थाल्यो मलाई
उन्नती केही भएन
धिकार भो जिन्दगी
मन अनी दु:ख बुज्ने
कोही छैन मेरो त
आफ्नो ठानेको
मान्छे लाई पनि
तर्बार भो जिन्दगी
अतित र बर्तमान
सुख कही छैन
मरी मरी बचेँर पनि
के सार भो जिन्दगी
न काल लिना आउछ
न त मन बुझाउने ठाउँ छ
बाचेर पनि मरे तुल्य
भयो मेरो जिन्दगी
सप्त रंगि फुल बनेर
फुलु भन्थे म सधैं
झरेर सुकेको पात सारी
हुँदै छ यो जिन्दगी
यो मन्को कुनै कुनामा
सोर्ग कस्तो हुन्छ सोच्थे
तर नरक झै भयो जिन्दगी
सधैं सोच्थे सागर झै
निस्चल निरन्तर
बगी रहु म
हेर आज
उजाड मरुभुमी
जस्तो भयो जिन्दगी
सित्तैमा किन्न पाउने
उधार भयो जिन्दगी
आलोचना गर्नेलाई
उपहार भयो जिन्दगी
शान्ति पाख्रिन
के थियो सोच मेरो
कहाँ थियो गन्तब्य
सबैलाई दिन काट्ने
प्रत्रचार भो जिन्दगी
जिउनु अब किन पर्यो
लाग्न थाल्यो मलाई
उन्नती केही भएन
धिकार भो जिन्दगी
मन अनी दु:ख बुज्ने
कोही छैन मेरो त
आफ्नो ठानेको
मान्छे लाई पनि
तर्बार भो जिन्दगी
अतित र बर्तमान
सुख कही छैन
मरी मरी बचेँर पनि
के सार भो जिन्दगी
न काल लिना आउछ
न त मन बुझाउने ठाउँ छ
बाचेर पनि मरे तुल्य
भयो मेरो जिन्दगी
सप्त रंगि फुल बनेर
फुलु भन्थे म सधैं
झरेर सुकेको पात सारी
हुँदै छ यो जिन्दगी
यो मन्को कुनै कुनामा
सोर्ग कस्तो हुन्छ सोच्थे
तर नरक झै भयो जिन्दगी
सधैं सोच्थे सागर झै
निस्चल निरन्तर
बगी रहु म
हेर आज
उजाड मरुभुमी
जस्तो भयो जिन्दगी
सित्तैमा किन्न पाउने
उधार भयो जिन्दगी
आलोचना गर्नेलाई
उपहार भयो जिन्दगी
शान्ति पाख्रिन





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस