काँडा थिएँ फूल भएँ तिम्रो मायाले


थोपा थिएँ मूल भएँ तिम्रो मायाले। 

पल-पल मर्दै बाँचे पर्खाई मृत्‍युको 
कफन थिएँ तूल भएँ तिम्रो मायाले। 

स्वार्थी बनी उड्दै थिएँ नील-गंगामा 
चील थिएँ बुलबुल भएँ तिम्रो मायाले। 

म को हुँ?थाहै थिएन जब तिमी आयौ 
कण थिएँ धुल भएँ तिम्रो मायाले ।

बाढी बनी कती बगाएँ चोखो मनहरु
खोला थिएँ पूल भएँ तिम्रो मायाले।
बिजय फोम्बो
महेशपुर:-एक,झापा
हाल:दोहा,कतार

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

तपाइको बीचार ब्यक्त गर्नुस