द्रोसो बिबाह
सत्य कथा
मधु तामांग र फूलमायाको पहिलो भेट इन्डियामा हुन्छ | एक युगल जोडी पहिलो माया प्रेम पछी बिवाहमा बधिन्छ्न....हाते मालो गर्दा गर्दै बर्सेउनी १ १ गर्दै ३ छोरीको जन्म दिन्छन | बच्चाहरु साथमा लिएर नेपाल फर्किन्छन् यो जोडी | बच्चाको हेरबिचार लालन पालन दुवै मिलेर गरिरहेको हुन्छ ...एस्तैमा बिवाह गरेको पनी १० बर्ष बितेको पनी थाहा हुदैन किन की दुवै एकले अर्कोलाइ साहेत...ा गर्दा यो १० बर्ष बितेको पत्तै हुदैन अब त जेठी छोरी पनी ८ बर्सको हुन्छ भने माइली ७ बर्ष र कान्छी ६ बर्सको हुन्छ ....जेठी र माइली स्कुल पनी जान थालेको हुन्छ जेठीको पढाई ४ कक्षमा पढ्छ र माइली १ कक्षमा ...यहि छोरीहरुको हेर बिचारको क्रममा अकस्मात श्रीमती फूलमाया बिरामी पर्छन्| मधुले धेरै प्रयाश गर्छ अफ्नो श्रीमतीलाई निको बनाउन आफै ढाडमा बोकेर हस्पिटल लाने ल्याउने गर्छ नानीहरु सानै भएको हुदा यता बच्चाहरु पनी हेर्नु पर्ने हुन्छ .....यसरी धेरै उपचार गर्दा पनी आफ्नो श्रीमतीलाई निको पर्न नसक्दा दिक्क हुन्छ मधु अनि चुरोटको सहारा लिन थाल्छ .|. फूलमायालाई बिरामीले झनै च्याप्दै जादा एकदिन उन्ले अफ्नो कलिलो छोरीहरुलाई र अफ्नो जिबन साथि मधुलाई पनी सदाको लागी एक्लो छोडेर बिदा लिन्छिन् यो संसार बाट | त्येस पछी मधु एक्लै हुन्छ साथमा सानी सानी ३ छोरीको साथमा ..एक्लो हुदा चुरोट संगै रक्सीको पनी साहारा लिन थाल्छन् मधु ...तर त्येही छोरीहरुको बिचल्ली हुन्छ भनेर अर्को बिवाह गर्न मान्दैन धेरैले भन्दा पनी अर्को बिवाह भने गर्न मान्दैन अफ्नो छोरीहर सँग नै खुसी छन् मधु .| तर कहिले कहिँ छोरीहरुले भनेको नमान्दा भने सम्झाउदै भन्छन तिमीहरुले दु:ख नपावस भनेर मैले दोस्रो बिवाह गरिन तिमीहरु भने मैले भनेको मान्दैन राम्रो सँग पढ्नु लेख्नु ठुलो मान्छे बन्नु पर्छ भनेर धेरै जसो सम्झाई रहन्थ्यो | अब त छोरी हरु पनी हुर्की सकेछ बिवाह गर्ने ब्येला भएछ | जेठी छोरीको बिवाह काठमाण्डौमा भयो ..फेरी अर्को साल माहिलीको पनी बिवाह भयो नजिकै को गाउमा | कान्छी पढ्दै थियो | अब त कान्छीले पनी एस एल सी दियो र आफैले मन पाराको केटा सँग बिवाह गरेर गयो | मधु अब पुरै एक्लो भयो अफ्नो जिबन संगिनीले पनी छोडेर गयो छोरीहरु पनी बिवाह गरेर गयो . तर पनी मधु एक्लै बस्दै थियो | एकदिन मधु पनी बिरामी पर्यो मधुलाई पानि दिने कोही पनी भएन न त खाना नै बनाएर दिने मान्छे ..छोरी हरु टाढा छ आयर सगाउछ भनु भने पनी फेरी पराइ घर गैसकेको छोरीलाई दुख दिने कुरा पनी भएन भन्दै बस्दै थियो ..तर मधु धेरै बिरामी भएपछी मधुको दाजुले गालि गर्यो हामीले पहिलानै बिवाह गर भन्दा मानेन अब देख्यो नि बल्ल कस्तो हुदो रैछ ..एस्तै भन्दै गाउले र छोरीहरुले पनी बिवाह गर्नु भनेर सम्झाए पछी अहीले अर्को बिवाह गरेको छ |बिवाह धनमाया तामांग सँग भयो ... उनी पनी बिवाह पछी आफ्नो श्रीमान गुमाई एक्लो जीवन बाच्दै आएको र कुनै सन्तान नभएको थियो ...अहीले कमसेकम बिरामी हुदा पानि दिने र केही तातो बनाएर दिने दुख सुख साटासाट गर्ने साथीको साथमा छन् मधु तामांग ....बिवाह मात्र सन्तान उत्पादन गर्न र भौतिक सुख प्राप्त गर्न गरिने हैन यो त जिबनको दुख सुखमा साथ दिने एक अर्काको बाच्ने आधार हुन् ...यदि कसैले बिवाह मात्र सन्तान उत्पादन गर्ने र भौतिक सुख प्राप्त गर्नको लागी हो भनेर सोच्छन भने सरासर गलत हो ...... शान्ति पाख्रिन हाल इस्राएल
5 comments
तपाइको बीचार ब्यक्त गर्नुस





September 4, 2012 at 11:51 AM
kati sano letter maa ho ali large letter parera post garnu na ani ramro dekhine gari aauchha
April 14, 2013 at 6:13 PM
कथा साधारण, भाषा पनि साधारण ।
April 5, 2015 at 2:56 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक
August 11, 2017 at 8:00 PM
तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com
तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ
1 पूरा नाम: ............................
2 सम्पर्क ठेगाना: .......................
3.देश: .....................
4.सेक्स: ...............
5. लोन रकम चाहिन्छ: ....................
6. अवधिको ऋण: ...................
7. प्रत्यक्ष टेलिफोन नम्बर: .................
धेरै माया,
Comfortfrankloanfirm@gmail.com
L
Mrs: comfort
August 31, 2017 at 5:26 AM
तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको अवस्था, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com
तपाईं लामो वा छोटो-अवधिको ऋण खोज्दै हुनुहुन्छ
1 पूरा नाम: ............................
2 सम्पर्क ठेगाना: .......................
3.देश: .....................
4.सेक्स: ...............
5. लोन रकम चाहिन्छ: ....................
6. अवधिको ऋण: ...................
7. प्रत्यक्ष टेलिफोन नम्बर: .................
धेरै प्रेम,
Ceciliagodfreyloanfirm
एल
श्रीमती: सेसिलिया