गजल संसार शृंखला ३८ / २०१३ मे ५ -२०७० बैशाख २२
कार्यक्रम - गजल संसार
संचालिका- शान्ति पाख्रिन
रेडियो - अनलाइन रेडियो हाम्रो संसार
समय - प्रत्यक सोमबार साँझ ५ बजे देखी ६ बजे सम्म
शृंखला -३८
मिति - २०१३ मे ५ /२०७० बैशाख २२
पेज - गजल संसार
संचालिका- शान्ति पाख्रिन
रेडियो - अनलाइन रेडियो हाम्रो संसार
समय - प्रत्यक सोमबार साँझ ५ बजे देखी ६ बजे सम्म
शृंखला -३८
मिति - २०१३ मे ५ /२०७० बैशाख २२
पेज - गजल संसार
3 comments
तपाइको बीचार ब्यक्त गर्नुस





May 10, 2013 at 7:15 AM
नमस्ते ल्हास्सो फ्याफुल्ला संचालिका शान्ति पाख्रिन र अनलाइन रेडियो हाम्रो संसार परिवार सबैलाई !!!! आज म पहिलो चोटी यो कार्यक्रम सुन्दै छु .लाग्यो म नेपालकै कुनै ठाउमा बसेर प्रतक्ष रेडियो सुन्दै छु ...।साथमा संचालिका सान्ति पाख्रिन जी को मिठो आवाजमा मिठो मिठो गजलहरु सुन्न पाउदा धेरै खुसि लाग्यो ..। शान्ति जी को गजल बाचन गर्ने सैली एकदम प्रस्ट र मिठास युक्त सुनिन्छ। परदेशमा आफ्नो कामको व्यस्तताको बाबजुत पनि बचेखुचेको समयलाई सदुपयोग गर्नु हुदै परदेशमा छटपटी दिन हरु बिताई रहनु भएका म जस्तै स्रोताहरुलाई चेतानामुलक् गजलहरु र सुमधुर गित संगीतले भरपुर मनोरोंजन दिन कोसिस गर्नु भएकोमा अनलाइन रेडियो हाम्रो संसार परिवारलाई र संचालिका शान्ति पाख्रिन ज्युलाई हार्दिक धन्यबाद दिन चाहन्छु । साथै अनलाइन रेडियो हाम्रो संसारले धेरै भन्दा धेरै स्रोताहरुको मन जित्न सफल रहोस हार्दिक सुभकामना ॥।
जयराम घले
May 10, 2013 at 8:06 AM
thank u........
May 10, 2013 at 1:21 PM
thujeche jairam ji