बिजारोपण एक विचारको गरौँ सल्लाहले..!
बिजारोपण एक विचारको गरौँ सल्लाहले..!
दुई अञ्जुली फूल अछेता छरौँ सल्लाहले..!
तिम्रो मेरो जातै कहाँ चल्छ भन्छ्यौ तिमी अझैँ..?
एउटै ईनार, धारा, पानी भरौँ सल्लाहले..!
एउटा यस्तो नगर तयार पारौँ विश्वासको..!
दुई आत्माको एक्कल बस्ति सरौँ सल्लाहले..!
सताब्दीको खुट्कीलोमा एक्काईस पुग्यौँ हामी..!
नष्ठ हुन्न जातको सिमा तरौँ सल्लाहले..!
कालो दृष्टि यो समाजको पर्ला कति दिन..!
एउटै डोरी पासो लगाऊँ मरौँ सल्लाहले..!
कमल 'जलन आँशु'
बाबियाचौर, सुर्खेत !
दुई अञ्जुली फूल अछेता छरौँ सल्लाहले..!
तिम्रो मेरो जातै कहाँ चल्छ भन्छ्यौ तिमी अझैँ..?
एउटै ईनार, धारा, पानी भरौँ सल्लाहले..!
एउटा यस्तो नगर तयार पारौँ विश्वासको..!
दुई आत्माको एक्कल बस्ति सरौँ सल्लाहले..!
सताब्दीको खुट्कीलोमा एक्काईस पुग्यौँ हामी..!
नष्ठ हुन्न जातको सिमा तरौँ सल्लाहले..!
कालो दृष्टि यो समाजको पर्ला कति दिन..!
एउटै डोरी पासो लगाऊँ मरौँ सल्लाहले..!
कमल 'जलन आँशु'
बाबियाचौर, सुर्खेत !





0 comments
तपाइको बीचार ब्यक्त गर्नुस