मुटु भित्र कलेजीमा आगो बालें तिम्रा लागी!
मुटु भित्र कलेजीमा आगो बालें तिम्रा लागी!
चोट खाको मुटु पनि फेरी टालें तिम्रा लागी!!
न त माया दौलत हो न त माया रुप भन्दै !
मेरै मुटु तेजाब छर्की फेरी गालें तिम्रा लागी!!
लैला अनि मज्नु झैं हाम्रो प्यार अमर राख्न!
कठोर यो मेरो मन फेरी ढाले तिम्रा लागी !!
न त मलाई बैंश आयो न त छोयो जवानी ले!
तिम्रै नामको दियो दिल्मा बालें तिम्रा लागी!!
के नै पाउनु के गुमाउनु माया सँधै बराबरी !
बराबरी सोची प्यार न त फालें तिम्रा लागी!!
"बिखर्ची राम"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
मरुभूमिको छातीबाट

3 comments
तपाइको बीचार ब्यक्त गर्नुस

February 11, 2013 at 8:31 PM
मित्र मुटु भित्र कलेजी हुदैन
मुटु भित्र खुन हुन्छ है
बाकि सबै ठिक छ
May 2, 2013 at 7:49 AM
bikharchi ram ji gajal mitho baneko chha tara kafiya dohoraunu vayechha // nadoraunu hola dhanyawad.....
May 7, 2013 at 1:33 PM
के नै पाउनु के गुमाउनु माया सँधै बराबरी ! <3
बराबरी सोची प्यार न त फालें तिम्रा लागी!! <3
अति राम्रो लग्यो सिर तर मलाई पनि गजल र कविता हरु देरै मन पर्छ मैले लेक्न नजाने पनि पढ्न पाएको को छु मलाई देरै खुसी लग्यो धन्द्याबाद !!!!!