गजल संसार २०१३ जनुवरी १४




रेडियो -:अनलाइन रेडियो हाम्रो संसार
 संचालिका -:शान्ति पाख्रिन
 समय -:साँझ ५ बजे देखी ६ बजे सम्म
 मिति -: 2013 jan 14/ २०६९माघ १
 भाग -:२३
 पेज -: Gajal sansar @[474709925901217:]

2 comments

मेरो गज़ल प्रसारण गरिदिनु भएकोमा प्रिय रेडियो हाम्रो संसार डट नेटको साहित्यिक कार्यक्रम गजल संसार तथा प्रस्तोता शान्ति पाख्रिन बहिनी लगायत सम्पूर्ण मित्रहरु प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

माघे सङ्क्रान्तिको ठन्डा दिनमा रेकर्ड गरिएको गजल कार्यक्रम आजको यस गर्मी दिन नयाँ वर्ष २०७०को वैशाख २ मा सुन्दा मजा आयो ।

तपाइको बीचार ब्यक्त गर्नुस