तिमी जोई म पोई हुँदा कस्तो होला....?
तिमी जोई म पोई हुँदा कस्तो होला....?
मैले तिम्रो त्यो ज्यान छुँदा कस्तो होला..?
मैले तिम्रो त्यो ज्यान छुँदा कस्तो होला..?
दुई आत्मा ति अंगालोमा बेरिएर
मन भित्रको मैलो धुँदा कस्तो होला..?
जिन्दगीको हरेक पलमा तिमीसग
खुशीको बर्षा भई चुँदा कस्तो होला..?
अटल चोखो माया बाडी तन मन
सुख दुखमा सगै रुँदा कस्तो होला..?
पूर्ण कान्छा गुरुङ
मन भित्रको मैलो धुँदा कस्तो होला..?
जिन्दगीको हरेक पलमा तिमीसग
खुशीको बर्षा भई चुँदा कस्तो होला..?
अटल चोखो माया बाडी तन मन
सुख दुखमा सगै रुँदा कस्तो होला..?
पूर्ण कान्छा गुरुङ




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस