जातजाती भिन्नै भानी खुन एउटै होइनर
जातजाती भिन्नै भानी खुन एउटै होइनर दु:ख पर्दा गर्ने हाम्रो गुन एउटै होइनर
वर्ण वर्ण छुट्याएर बिभेद गर्छौ किन नि
साँझ बिहान खाने त्यो नुन एउटै होइनर
चर्च,मन्दिर,गुम्बा,मस्जिद,माङ्
धर्म गर्दा चोखिने त्यो सुन एउटै होइनर
महल झुप्रो बास अलग अलग आङ ढाक्न
सबै लाई चाहिने त्यो उन एउटै होइनर
ठुलो,सानो,धनी,गरिब मान्छेनै हौं सबैहामी
मर्दा शङ्ख ध्वनी बज्ने धुन एउटै होइनर ???
(दर्शन योङ्हाङ्)झापा ...




0 comments
तपाइको बीचार ब्यक्त गर्नुस