जुन छैन आकाशमा लाग्छ अब कुनै तारा छैन
बसन्तको हरियाली सयपत्री मखमली......सारा छैन
नदेखेर होला तीमीलाई आउदा जादा.......गोरेटोमा
पानी भर्ने पधेरो र चौतारि को..............धारा छैन
सम्झना मै तिम्रो डुबी नओभाएका.........आँखाहरु
बग्दा मेरा अशु्र बर्षा अब अर्को कुनै.......रारा छैन
गाँउ शुन्य ठाँउ शुन्य तीमी बिना म...........शुन्य
पराजीत यो कथा मील्ने फेरि अर्को.......खारा छैन
सीमल एक्लै डगर एक्लै हामी भेट्ने.....पाखा एक्लै
कस्लाई पोखु मनको बह अब कुनै.........नारा छैन
बिछोडको बेदना ले जीबन रहित.........शरीर मेरो
देख्दा तिम्लाई लाग्दो होला म जस्तो हुत्तीहारा छैन
गौरब श्रेठ
जनकपुर
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस





April 5, 2015 at 2:56 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक