कीन दैब तिमीले मलाई,अपाङ्गमा झार्यौ


कीन दैब तिमीले मलाई,अपाङ्गमा झार्यौ
दु:ख पीर मात्रै पाए,खुशी जती बार्यौ!!

कोही साथी लाहुर गए,कोही बिदेश तिरं
जान कही सकिन म,सदै घरकै पिरं
नसके नि धनकमाउन्,सपना छ मनमा
दैबले नै खुशी लुट्यो,मेरो बालापनमा!!

किन दैब तिमीले मलाई............
दु:ख पीर मात्रै पाए...............

म पनि त जन्मलिदा,अरु जस्तै थिए
कालंले हर्न नसकेर्,दु:ख मात्रै दिए
आफ्नैले हेला गर्दा,जिउन गाह्रो भयो
आफ्नै हातले बिष पनि,पिउन गाह्रो भयो!!

किन दैब तिमीले मलाई..........
दु:ख पीर मात्रै पाए.............

धन कमाइ घर्जम गर्ने,मेरो पनी रहर्
सक्ने भए घुम्थे होला,ठुला ठुला शहर
सपना झै बन्यो मेरो,सारा जिबन यात्रा
गाउँ घरमा संबकोलागी,भए घृणित पात्रा!!

किन दैब तिमीले मलाई अपाङ्गमा झार्यौ
दु:ख पीर मात्रै पाए,खुशी जती बार्यौ!!

मिलन मोक्तान्
मधुमल्ला मोरग
 

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक

तपाइको बीचार ब्यक्त गर्नुस