उनि सँग एस्तो बाचा गर्न पाए हुन्थियो
उनि सँग एस्तो बाचा गर्न पाए हुन्थियो एक साथ जिउन अनि मर्न पाए हुन्थियो
समयले प्रखन्दैन हेर ढल्केर जान्छ जोबान हात समै मायाको सागर तर्न पाए हुन्थियो
जन्मौ जन्मको नाता दुइ धड्कन एक बनैसाईत को चोखो सिन्दुर भर्न पाए हुन्थियो
के भर छर खै अब यहाँ दुइ दिने जिन्दगिको मिठो सपनाको सन्सारमा झर्न पाए हुन्थियो
मिना पुमा राई खोटाङ-नेपाल हाल-लेबनान
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस





January 1, 2013 at 11:00 AM
unicod बराबर छ छैन एक चोटी आफुले पनि पढेर मात्रै पोस्ट गरे हुन्थ्यो कि ?