मन्दिरमा देवता देखिन मैले
मन्दिरमा देवता देखिन मैले
तस्बिरमा देवता देखिन मैले ||
हो चढायौ तिमीले अक्षेता फूल
अविरमा देवता देखिन मैले ||
हँहँ हेर भनेर उफ्रिन्थ्यो धामी
शरीरमा देवता देखिन मैले ||
नगए हुन्छ चडेर उकालो बाटो
त्यो भिरमा देवता देखिन मैले ||
कनाउदै निधार के दोष दिन्छौ
तक्दिरमा देवता देखिन मैले||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
तस्बिरमा देवता देखिन मैले ||
हो चढायौ तिमीले अक्षेता फूल
अविरमा देवता देखिन मैले ||
हँहँ हेर भनेर उफ्रिन्थ्यो धामी
शरीरमा देवता देखिन मैले ||
नगए हुन्छ चडेर उकालो बाटो
त्यो भिरमा देवता देखिन मैले ||
कनाउदै निधार के दोष दिन्छौ
तक्दिरमा देवता देखिन मैले||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
1 comments
तपाइको बीचार ब्यक्त गर्नुस





December 29, 2012 at 8:00 AM
मेरो गजल लाइ यहा स्थान दिनु भएकोमा हजुर लाइ हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु